आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
मौवाखोला नजिक सडकमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना-३ मा बिहान ५ बजेतिर पहिरो खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
सडकमा लेदोसहितको पहिरो खसेको हो। सडक खुलाउन प्रयास भइरहेको यादवले बताए।
उनकाअनुसार पहिरो पन्छाउन करिब २ घण्टा लाग्न सक्छ।