आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । बाग्लुङमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ ।
बुधबार राति खसेको पहिरोले बागलुङ नगरपालिका–७ तितौरेमा घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेका अनुसार शर्मा घरमा एक्लै बस्दै आएकी थिइन् ।