रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।
‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११:०० बस्ने गरी बैठक स्थगित भएको छ’, एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको बताइएको छ ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।