रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
बालुवाटार पुगेर बुधबार साँझ उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । एमाले र काँग्रेसले सत्ता सहकार्य गर्ने सहमति भएपछि राजीनामा बुझाएका हुन् ।