प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

संसद्मा बजेटमाथिको छलफल सकिएर पारित गर्ने तयारी भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । 

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने नेताहरूले बताएका छन् । त्यसअघि दिउँसो २ संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । 

आजको बैठकमा बजेट पारित गर्ने विषयमा छलफल हुने सांसदहरूले बताएका छन् । 

खबरपाटी
खबरपाटी