बक्र इदको अवसरमा असार ३ गते सार्वजनिक बिदा

बक्र इदको अवसरमा असार ३ गते  सार्वजनिक बिदा

काठमाडौं । असार ३ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी दिएका हुन् ।


त्यस दिन बक्र इद हो, त्यस अवसरमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।


सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो । सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र इदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो ।

खबरपाटी
खबरपाटी