रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको हो ।
आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय हुन सक्ने बताइएको छ । त्यस्तै सरकारले आज अध्यादेश ल्याएर केही ऐनहरूलाई संशोधन गर्न तयारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि केही ऐनहरूलाई अध्यादेश ल्याएर भए पनि संशोधन गर्न लागिएको बताएका थिए ।