आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । काठमाडौं । आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँले बढेर एक लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य सात सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी एक हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।