प्रतिनिधिसभा बैठक बस्दै, हिउँदे अधिवेशन अन्त्य गरिँदै

प्रतिनिधिसभा बैठक बस्दै, हिउँदे अधिवेशन अन्त्य गरिँदै

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक रहेको छ । सरकारले यसअघि नै आज रातिदेखि हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा केही प्रतिवेदन पेश गर्ने देखि यस अधिवेशनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरूको सूचना सभामा पेश हुने तालिका रहेको छ ।

 

खबरपाटी
खबरपाटी