सोमबार सुनको मुल्य १ लाख ३६ हजार २ सय पुग्यो

सोमबार सुनको मुल्य  १ लाख ३६ हजार २ सय पुग्यो

काठमाडौं चैत २६ । नेपाली बजारमा सोमबार पबन सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको हो । 

आइतबार प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सोमबार सुनको मुल्य  १ लाख ३६ हजार २ सय पुग्यो

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।  

खबरपाटी
खबरपाटी