आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ६ दशमलव २६ अंकले घटेर २०१२ दशमलव ०७ को विन्दुमा पुगेको छ ।
आज ३१५ कम्पनीका ६३ हजार ०१५ पटकको कारोबारमा ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ९१ अंकले घटेर ३५५ दशमलव ६६ को विन्दुमा पुगेको छ । सोमबार सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार हुनेमा ट्रेडिङ्स कम्पनीहरू रहेका छन् ।