बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर बढ्यो

बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर बढ्यो

काठमाडौं,बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ ।

खबरपाटी
खबरपाटी