सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज  दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको  १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ । 

खबरपाटी
खबरपाटी