आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको पाचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । आज चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो ।
बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । विगत दुई सातामा सुनको मूल्य १ हजार ९ सय रुपैयाँ बढेको छ । फागुन ३ गते सुनको मूल्य तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार पनि अघिल्लो दिनकै मूल्य तोलामा १ हजार ३७५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।