शुक्रबार सुनको मूल्य स्थिर

तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार हुँदै

शुक्रबार सुनको मूल्य स्थिर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहिबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ ससय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी