हेर्नुहोस् आज लक्ष्मी सनराइज बैंकको २३औँ साधारण सभाको फोटो कथा

हेर्नुहोस् आज लक्ष्मी सनराइज बैंकको २३औँ साधारण सभाको फोटो कथा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको आज साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।

साधारण सभामा गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छन् । बैंकले बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु भएको थियो ।

हेर्नुहोस् साधारण सभाका केहि झलकहरु:

खबरपाटी
खबरपाटी