नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली कथानक चलचित्र ‘अगस्त्य–भाग १’ को पोस्टर रिलिज भएको छ । निर्माण पक्षले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा सौगात मल्लका दुई फरक–फरक लुक्स देख्न सकिन्छ ।
निर्माण पक्षले प्रदर्शन मिति पनि घोषणा गरेको छ । फागुन १८ गतेका लागि निर्माण पक्षले रिलिज डेट तय गरेको हो ।
चलचित्र ‘अगस्त्य–भाग १’ मा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत कलाकार मुख्य भूमिकामा छन् ।