तराईमा आज पनि धुमधामका साथ मनाइओ होली पर्व (फोटो फिचर)
२४ फागुन २०७९, बुधवार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा रहेको पर्यटकीय स्थल पुनहिलबाट बुधवार बिहान हिमशृङखलाको अवलोकन गर्न पुगेका पर्यटक । समुद्री सतहदेखि ३२१० मिटर उचाइमा रहेको पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्न सकिन्छ । तस्वीर : सन्तोष गौतम/रासस