ट्राफिक चेकिङमा नागरिक एपको लाइसेन्सले काम गर्ने, तर कारबाहीमा भने काम नलाग्ने

ट्राफिक चेकिङमा नागरिक एपको लाइसेन्सले काम गर्ने, तर कारबाहीमा भने काम नलाग्ने

नागरिक एपमा राखिएको चालक अनुमतिपत्र (लाइसेन्स) ले ट्राफिक चेकिङमा काम गर्ने भएको छ । सोमबार नागरिक एपले एक सूचना जारी गर्दै एपमा राखिएको लाइसेन्सले ट्राफिक चेकिङमा काम गर्ने बताएको छ । 

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागरिक एपमा राखिएको लाइसेन्सले काम गर्ने तर त्यो लाइसेन्सहोल्डर हो वा होइन भन्ने सीमित सुविधाका लागि मात्र भएको बताए । उनले कारबाही गर्नुपर्ने अवस्थामा भने एपको लाइसेन्सले काम नगर्ने बताए । 

खबरपाटी
खबरपाटी