फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
त्रिदेशीय टी(२० सिरिजमा हङकङविरूद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
शनिबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो विकेट गुमाएको हो। सोमपाल कामी १२ बलमा ८ रन बनाएर आउट भएका हुन्।
दोस्रो ओभरमा ओपनर कुशल भुर्तेल दुई रन बनाएर आउट भएका थिए।
अहिले कप्तान रोहित पौडेल र आशिफ शेख ब्याटिङ गर्दैछन्। नेपालले ४।४ ओभरमा दुई विकेट गुमाएर २६ रन बनाएको छ।नेपाल, हङकङ र युएईबीचको टी २० सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको छ।
यसअघि गत बिहीबार नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको थियो।
गत बुधबार नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। आइतबार हङकङ र युएईबीच खेल हुनेछ। सोमबार नेपाल र युएई, बुधबार हङकङ र युएईबीच र फाइनल खेल शुक्रबार हुनेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच शुक्रबार फाइनल हुनेछ।