तराईमा आज पनि धुमधामका साथ मनाइओ होली पर्व (फोटो फिचर)
२४ फागुन २०७९, बुधवार
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
महाशाखाका मौसमविद्ले दशैंमा मौसम सफा रहने बताएका छन। दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एकरदुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ मौसमविद्ले बताए। महाशाखाले आज साँझ या भोलि शुक्रवार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।