आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् । भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किन लागेका हुन् । उनीहरू नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिएका छन्।
भारतीय विदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलबाट प्रस्थान गरेको छ ।