कस्तो छ एशिया कप २०२३ को खेल तालिका ?

कस्तो छ एशिया कप २०२३ को खेल तालिका ?

काठमाडौँ । २०२३ को अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा सुरु हुन गइरहेको एशिया कपको तालिका यस प्रकारको रहेको छ ।

२०२३ को अगस्ट ३० देखि सुरु एशिया कपमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलंका मिलाई ६ टीमहरु प्रतिस्पर्धा गर्ने छन् । हरेक टीमलाई समूह क र ख मा बिभाजित गरिएको छ । समूह क मा नेपाल, भारत र पाकिस्तान रहेका छन् भने समूह ख मा बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन् ।

पहिलो खेल ३० अगस्ट नेपाल र पाकिस्तान ,दोस्रो खेल ३१ अगस्ट बंगलादेश र श्रीलंका, तेस्रो खेल २ सेप्टेम्बर भारत र पाकिस्तान, चौथो खेल ३ सेप्टेम्बर बंगलादेश र अफगानिस्तान, पाचौैैैँ  खेल ४ सेप्टेम्बर भारत र नेपाल, छैैैैैटों खेल ५ सेप्टेम्बर अफगानिस्तान र श्रीलंका । यसैैै गरी समूह क र ख बाट शिर्ष २ मा पर्ने टीम अगिल्लो चरणको खेल खेल्नेछन् ।
 

खबरपाटी
खबरपाटी

लोकप्रिय