प्रतिनिधि सभा बैठक बस्दैः प्रधानमन्त्रीले जवाफ दिने

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

प्रतिनिधि सभा बैठक बस्दैः प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । 

खबरपाटी
खबरपाटी