रुसी विमान आक्रमण गरेको जापानको दाबी

प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ूगुप्तचर सूचना सङ्कलनू विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

रुसी विमान आक्रमण गरेको जापानको दाबी

काठमाडौं । प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ूगुप्तचर सूचना सङ्कलनू विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ । 
एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन्।
जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ । रासस

खबरपाटी
खबरपाटी