सरकारको नीति तथा कार्यक्रम आज ४ बजे सार्वजनिक हुँदै

चार बजे संघीय संसद्‌को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्

सरकारको नीति तथा कार्यक्रम आज ४ बजे सार्वजनिक हुँदै

काठमाडौै । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

चार बजे संघीय संसद्‌को बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ ।

खबरपाटी
खबरपाटी