युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा

युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ  ।

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा

काठमाडौं । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ  । उक्त  गोलीकाण्डमा धेरैको मृत्यु  भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।
परराष्ट्र र अन्तरराष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ। साथै  शान्ति र स्थिरतलाई कमजोर तुल्याउँने  हरेक प्रकारका हिंसा र आतङ्कवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ । रासस

खबरपाटी
खबरपाटी