चीनले ताइवानको 'परिवेश' को सुक्ष्म अध्ययन गर्दै

चीनको सैन्य अभ्यासले शनिबार ताइवानको परिवेशको पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ ।

चीनले ताइवानको 'परिवेश' को सुक्ष्म अध्ययन गर्दै

काठमाडौं । चीनको सैन्य अभ्यासले शनिबार ताइवानको परिवेशको पूर्वाभ्यास गरिरहेको राज्य मिडियाले उल्लेख गरेको छ । टास्क फोर्सले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र अन्य किसिमको व्यवस्थित अध्ययन गर्दै गरेको जनाइएको छ । अनलाइन प्रकाशित प्रतिवेदनले अभ्यासको क्रममा चीनले प्रयोग गरिरहेको हतियारको विवरण दिइएको थियो।
सीसीटीभीले ूलामो दूरीको रकेट आर्टिलरी, नौसेना विनाशक, मिसाइल डुङ्गा, वायुसेना लडाकुहरू, बमवर्षकहरू, ज्यामरहरू र रिफ्युलरहरूू लगायतका सबै युद्धसामग्रीको तैनाथी गरिएको बताएको छ । रासस

खबरपाटी
खबरपाटी