आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एमालेले बारा २ मा उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उनलाई चयन गरेको हो ।
यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा एमालेले जनता समाजवादी पार्टी, नेपाललाई सघाएको थियो ।