वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले नयाँ युगको प्रवर्द्धनका लागि चिनियाँ विशेषतासहितको समाजवादको विचारको अध्ययन र कार्यान्वयनको शिक्षा अभियानलाई अघि बढाउन ठोस प्रयास गर्न आग्रह गर्नुभएको छ।
यस किसिमको नयाँ यात्रामा अगाडि बढ्नको लागि एकता र दृणताको आवश्यकता माथि समेत उहाँले जोड दिनु भएको छ ।
चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सोमबार पार्टीव्यापी अभियान सम्बन्धी कार्य सम्मेलनमा महत्त्वपूर्ण भाषण दिँदै उक्त टिप्पणी गर्नुभएको हो । रासस