कालोपत्रे थालिएको सडकको काम गुणस्तरहीन भएको भन्दै भत्काउँदै स्थानीय
प्रकाशित
मिति:२० चैत २०७९, सोमवार
कालोपत्रे थालिएको सडकको काम गुणस्तरहीन भएको भन्दै भत्काउँदै स्थानीयबासी । बोखिम –पिप्ले – खाल्डे– आहाले–दधिपुर– सल्लेनी सडक आयोजनाको साढे चार किलो मिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको भन्दै स्थानीय आक्रोसितसमेत भएका छन् । तस्बिर: युवराज विष्ट/रासस