आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । रामपुर कृषि क्याम्पसमा तोकिएको समयमा निर्वाचन नहुने संभावना बढेको छ ।
उक्त क्याम्पसमा हुन लागेको निर्वाचन रद्ध गरि अर्को मिति घोषणा गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिविका रेक्टर त्रिवि,स्ववियु निर्वाचन अनुगमन तथा निर्वाचन समिति का प्रमुख शिवलाल भुषाललाई २४ घण्टे अल्टिमेटम दिदैँ ध्यानकर्षण गराएको हो ।
नेविसंघले स्ववियु निर्वाचनका क्रममा घटेका घटनाहरुको सत्यतथ्य छानबिन गर्न नेविसंघले माग गरेको छ । गत चैत्र ५ गते देशभरका सबै क्याम्पसमा एकै समयमा निर्वाचन हुन नसकेपछि रामपुर कृषि क्याम्पसमा पनि सो निर्वाचन स्थगित रहेको थियो ।