आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन जना उम्मेदवारले शनिवार पत्रकार सम्मेलन गर्दैछन्।
चितवन २ बाट चुनावी मैदानमा उत्रिएका पार्टी सभापति रवि लामिछाने, बारा २ बाट मैदानमा उत्रिएका रमेश खरेल र तनहुँ २ बाट प्रतिष्पर्धाको तयारीमा रहेका डा. स्वर्णिम वाग्लले आज अपरान्ह ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। पार्टी सभापति लामिछानेले शुक्रवार यसबारे जानकारी गराएका हुन्।