प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकले उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठकले उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउनेछ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । कार्यतालिका अनुसार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाउने बताइएको छ । 

खबरपाटी
खबरपाटी