झापा, मोरङ र सुनसरीका मगर समुदायका ३० जना वापा (पुरोहित) हरु मोरङको पथरी शनिश्चरेमा भिक्षा लिँदै ।
प्रकाशित
मिति:१७ चैत २०७९, शुक्रवार
झापा, मोरङ र सुनसरीका मगर समुदायका ३० जना वापा (पुरोहित) हरु मोरङको पथरी शनिश्चरेमा भिक्षा लिँदै । गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीमा २२ दिनको ध्यानपश्चात् दीक्षा आर्जन गरेपछि उहाँहरु भिक्षा माग्न निस्कनु भएको हो । तस्बिरः गोपाल काफ्ले/रासस