पिठाधीशका रुपमा आत्मानन्द गिरिजी महाराजले गद्दी आरोहण गर्नुभएको छ ।
प्रकाशित
मिति:१६ चैत २०७९, बिहिवार
पोखरा महानगरपालिका मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा अन्नत श्री विभुषित महामण्डलेश्वर आत्मानन्द गिरिजी महाराज, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्दजी महाराज लगायत साधुसन्तहरू । धामको बिहीबारदेखि पिठाधीशका रुपमा आत्मानन्द गिरिजी महाराजले गद्दी आरोहण गर्नुभएको छ । तस्बिरः वासुदेव पौडेल / रासस