सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिको आयोजना र राष्ट्रिय फोटो पत्रकार समूह नेपालको संयोजनमा बिहीबार असनमा सेतो मच्छिन्द्रनाथ रथ जात्रासम्बन्धी विशेष फोटो प्रदर्शनीमा राखिएका तस्बिरहरु अवलोकन गर्दै विदेशी पर्यटक ।
प्रकाशित
मिति:१६ चैत २०७९, बिहिवार
सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिको आयोजना र राष्ट्रिय फोटो पत्रकार समूह नेपालको संयोजनमा बिहीबार असनमा सेतो मच्छिन्द्रनाथ रथ जात्रासम्बन्धी विशेष फोटो प्रदर्शनीमा राखिएका तस्बिरहरु अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिर: हरिराम भेटुवाल/रासस