वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । ओलम्पिक प्रमुखहरूले मङ्गलबार रूसी र बेलारूसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिष्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् ।
आईओसीका अध्यक्ष थोमस बाचका अनुसार आईओसीले अन्तरराष्ट्रिय महासङ्घ र अन्तरराष्ट्रिय खेलकुद कार्यक्रम आयोजकहरूलाई “रूसी वा बेलारूसी पासपोर्ट भएका खेलाडीहरूले व्यक्तिगत तटस्थ एथलीटको रूपमा मात्र प्रतिस्पर्धा गर्नुसक्ने छन् ।”