जोखिमपूर्ण यात्रा गर्दै नागरिक

दाङको घोराहीबाट बंगलाचुलीजाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक ।

जोखिमपूर्ण यात्रा गर्दै नागरिक

दाङको घोराहीबाट बंगलाचुलीजाने यात्रुबहाक बसको छ्तमा बसेर जोखिमपूर्ण यात्रा गर्दै नागरिक । गाडी कम चल्ने भएकाले जोखिम मोलेर भए पनि यात्रा गर्नुपरेको यात्रु बताउँछन् । तस्बिर: रञ्जिता अधिकारी/रासस

खबरपाटी
खबरपाटी