च्याङग्राको शरीरबाट भुवा निकालिँदै

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा च्याङग्राको शरीरबाट पश्मिनाको कच्चापदार्थ भुवा निकालिँदै ।

च्याङग्राको शरीरबाट भुवा निकालिँदै

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा च्याङग्राको शरीरबाट पश्मिनाको कच्चापदार्थ भुवा निकालिँदै । गुणस्तर परीक्षणका लागि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको नमूना सङ्कलन शुरु भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी