आजको मौसम: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

कोशी, वागमती र गण्डकी  प्रदेशका पहाडी भूभाग

आजको मौसम: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । आज दिउँसो  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली, देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा राति  कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, वागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी