डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र ।
प्रकाशित
मिति:१३ चैत २०७९, सोमवार
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र । सडक सञ्जाल जोडिएसँगै जिल्लाको दोस्रो ठूलो बजारको रुपमा विकास हुँदै गएको छ । तस्बिरः हेमन्त केसी ÷ रासस