वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको छ । युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढ्दै गइरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना शतर्क भएका छन् । मंगलवार रुसीको एसयू २७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’ (कालो सागर) मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । एजेन्सीको सहयोगमा