आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पाटन संयुक्त क्याम्पसमा वृक्षरोपण गरेको छ।
स्ववियु निर्वाचन नजिकिएसँगै विभिन्न विद्यार्थी संगठनले क्याम्पसहरूमा आफ्ना गतिविधि बढाइरहेका छन्। यसै क्रममा अखिल क्रान्तिकारीको पाटन संयुक्त क्याम्पस इकाइ समितिले क्याम्पस परिसरमा वृक्षरोपण गरेको हो।
समितिले वृक्षरोपणका साथसाथै परिसरमा सरसफाइ पनि गरेको थियो।
वृक्षरोपण कार्यक्रममा शिक्षकरशिक्षिका, विद्यार्थीहरूको सहभागिता रहेको थियो। यसैगरी, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही पनि कार्यक्रममा उपस्थित भएका थिए।