आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी अनृुसार एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेपछि सो समस्या थाहा भएर फिर्ता भएको हो । उनका अनुसार इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता बोलाउनु परेको उनको भनाइ रहेको छ ।
सो जहाज पार्किङ वे बाटै फिर्ता भएको हो । जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन । जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।