आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
विराटनगर । झापामा एक युवाले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन्। विर्तामोड नगरपालिका–९ का करिब ३४ वर्षीय विजय चौधरीले मंगलबार अपराह्न शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
चौधरीले शरीरमा आगो लगाएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। पेट्रोल छर्केर आगो लगाएपछि तत्कालै प्रहरी र स्थानीयले उद्धार गरेको उनले जानकारी दिए।
आगो लगाएको थाहा पाए लगत्तै उद्धार भएकाले शरीर धेरै जल्न नपाएको प्रहरीको भनाई छ।