" राष्ट्रिय पारालिम्पिक कमिटी नेपालको छैठौं महाधिवेशन सम्पन्न , नयाँ नेतृत्व चयन "
२६ माघ २०८०, शुक्रवार
आस्था शर्मा/काठमाडौं । महाशिवरात्रिको चहल पहल पशुपति क्षेत्रमा व्यापक देखिएको छ । स्वदेशी तथा विदेशी धर्मावलम्वीहरुको घुईँचो लागेको छ ।
पशुपतिनाथको मन्दिर फुल र झिलिमिलि बत्तिहरुले सजिएका छन् । धर्म गर्नेहरु धर्मकर्ममा व्यस्थ देखिन्छन् भने फोटो र टिकटक बनाउनेहरुको ताँती पनि उत्तिकै देखिन्छ ।
बाबाजीहरु पनि गाँजाँमा तल्लीन देखिन्छन भने प्रसाद स्वरुप गाँजाँ ग्रहण गर्नेको ताँती पनि उस्तै देखिन्छ ।
निकै रमणिय र उत्साहले भरिएको पशुपति क्षेत्रको पूर्वसन्ध्यामा खबरपाटि संम्वाददाता आस्था शर्माद्धारा कैद केहि दृश्यहरु :