‘कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध हुनुपर्छ’
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कसुर अनुसन्धान गर्ने निकाय राष्ट्रिय अपराध सूचना केन्द्रमा आबद्ध भए सूचनाको आदानप्रदानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि राम्रो हुने बताउनुभएको छ ।