नेप्सेमा ११ लाख ८७ हजार कित्ता बोनस सूचिकृत

नेप्सेमा ११ लाख ८७ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से० मा आज बुधबार एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ लाख ८७ हजार ९ सय ७७ दशमलव १८ कित्ता बोनस सूचिकृत भएको हो । 

खबरपाटी
खबरपाटी