बेलायतले स्वास्थ्य क्षेत्रमा ठूलो सङ्ख्यामा रोजगारी अभियान सञ्चालन गर्ने
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा चिकित्सक र नर्सको दीर्घकालीन अभावलाई सम्बोधन गर्न सरकारले शुक्रबार घोषणा गरेको नयाँ योजना अन्तर्गत तीन लाखभन्दा बढी कर्मचारी भर्ना गरिने भएको छ ।